चैत्र १६, २०८० शुक्रबार

प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् ।

k|wfgdGqL lgjf; lkmtf{ sf7df8f}F, !( dª\l;/M k|wfgdGqL s]kL zdf{ cf]nL Pk]lG8;fOl6;sf] zNolqmofkl5 k”0f{ :jf:Yonfe u/]/ lqe’jg ljZjljBfno, lrlsT;fzf:q cWoog ;+:yfg dgdf]xg sfl8{of] yf]/fl;s ef:s’n/ tyf 6«fG;KnfG6 ;]G6/af6 laxLaf/ afn’jf6f/l:yt cfˆgf] ;/sf/L lgjf; kms{b} . k|wfgdGqLsf] :jf:Yoaf/] pkl:yt ;~rf/sdL{n] lh1f;f /fv]sf lyP . t:jL/ M k|bLk/fh jGt÷/f;;

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररमा रहेका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएका छन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

अस्पतालबाट बाहिरिंदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका छन् । चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]