बैशाख २५, २०८२ बिहीबार

हारको नैतिक जिम्मेवारी लिदैं हरि खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनलमा फेरि भारतसँग हारेपछि नेपालले रजतमा चित्त बुझाउनु परेको छ ।

प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार  ३ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]