बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडको एनसेल मेलामा शंकास्पद वस्तु भेटियो,सेनाको टोली आउदै

बिर्तामोड । झापाको बिर्तामोडमा आज चलिरहेको एनसेल मेलामा शंकास्पद वस्तु फेला परेको छ । मेला प्रवेश गर्ने मुल ढोकामा शंकास्पद कालो ब्याग भेटिएपछि सुरक्षा सतर्कता अपनाइएको छ ।

ब्याग रहेको स्थानदेखी १ सय मिटर क्षेत्र खाली गरेर आवतजावत गर्न दिइएको छ । शंकास्पद बस्तु भेटिएपछी मेला आउने त्रसित भएका छन् । झोलामा बिप्लप समुहले बम राखेको हुन सक्ने शंकाका आधारमा चारआलीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी स्रोतको भनाई छ ।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]