४४३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
