बैशाख २६, २०८२ शुक्रबार

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न राप्रपाको माग

काठमाडौं-नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न राप्रपाको माग राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। 

शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले यही पुस २६‚ २७ र २८ गते देशभरका सबै जिल्लामा पृथ्वी जयन्तीका कार्यक्रम आयोजना गर्ने‚ उक्त दिन कवि गोष्ठी‚ रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्ने र त्यस दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेको छ। 

प्रकाशित मिति : पुष १९, २०७६ शनिबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]