बैशाख २४, २०८२ बुधबार

११ हजार भन्दा बढीमा डेंगु पुष्टि

बिर्तामोड। देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले जनाएको छ ।

सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको पछिल्लो तथ्यांकमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]