बैशाख ७, २०८१ शुक्रबार

शिवाकोटीको ‘जय जय पाथिभरा’ सार्वजनिक

बिर्तामोड । गायिका कविता शिवाकोटीले ‘जय जय पाथिभरा’ बोलको भजन आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’बाट सार्वजनिक गरेकी छिन् । दर्जनौ हिट गित दर्शकमाझ दिन सफल भएकी गायिका शिवाकोटीको छैटौ भजन भएको बताइन् ।

रचना किरण के उप्रेतीले गरेको भजनमा स्वर शिवाकोटीको छ भने भजनलाई संगित भिम विसीले दिएका छन् । भजनमा अभियन गायिका शिवाकोटी र यशोदा उप्रेतीले गरेका छन् । भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका छन् ।

क्यामेरा तथा भजनको सम्पादन सुवास लिम्बुले गरेका छन् । उनले गायनलाई अगाडि बढाउन परिवारसहित श्रीमान भूपाल शिवाकोटीको सहयोग रहेको बताएइन् ।

हेर्नुस् भिडियो : ‘जय जय पाथिभरा’

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ३ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]