चैत्र १६, २०८० शुक्रबार

भोली नेपाल बन्द होइन : बिप्लप

झापा । विप्लव नेतृत्वको नेकपाले (फागुन ७ गते ) भोली कुनैपनि बन्दको कार्यक्रम नरहेको जनाएको छ ।

सामाजीक सञ्जालमा बन्दको हल्ला फैलीएपछी बिप्लवले विप्लव नेकपाका नेताहरुले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन् ।

भोलि नेपाल बन्दको सर्वत्र हल्ला चलेपछि बिप्लवका नेताहरुले सो स्पष्टिकरण दिएका हुन् ।

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]