बैशाख १३, २०८१ बिहीबार

वडाले दियो विवाहको चन्दा उठाउने सिफारिस

बिर्तामोड । विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् ।

झापा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा उल्लेख छ । उनले सोहि वडामा बस्ने महमत रहमान मियाको छोरीको विवाहको लागि सहयोग गरिदिन सिफारिस दिएका हुन् ।

रहमानले छोरीको विवाहको लागि सहयोग संकलन गर्न सिफारिस माग गरेका थिए । सिफारिसमा निजको घरको आर्थिक अवस्था कमजोर रहेकाले दक्ष अनुसार सहयोग गरिदिन उल्लेख गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  २ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]