बैशाख २८, २०८२ आईतबार

पल्लबी ट्राभल्स बिर्तामोडका सञ्चालक ढकाल पक्राउ

बिर्तामोड । पल्लबी ट्राभल्स बिर्तामोडका सञ्चालक गणेश ढकाललाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले ढकाललाई जक मुद्दामा बिर्तामोडबाटै पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । बिर्तामोडकी एक महिलाले दिएको उजुरीका आधारमा ढकाललाई मंगलवार पक्राउ गरिएको हो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]