चैत्र २३, २०७६ आईतबार

बिर्तामोडको बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द

बिर्तामोड । झापाको विर्तामोडस्थित बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ ।

व्यवसायीहरुको आज सम्पन्न बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि मार्केट बन्द भएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमका कारण मोर्केट बन्द गरिएको बलराम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि