बैशाख १४, २०८१ शुक्रबार

सुरुङाको कोटिहोममा आगलागी

बिर्तामोड । झापाको कनकाई नगरपालिकाको कोटिहोम क्षेत्रमा आगलागी भएको छ । स्थानीयका अनुसार ३ वटा घर जलेका छन् । कोटिहोममा रहेको स्कुल नजिकै १ घण्टा अघिदेखी आगलागी भएको बुझिएको छ । आगो निभाउने प्रयास भइरहेको छ ।

थप अपडेक केहि वेर पछि …

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]