बैशाख २२, २०८१ शनिबार

कोरोना महामारीको कथामा बन्यो चलचित्र

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबारे चलचित्र निर्माण भएको छ ।

क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ ९एउटा डरलाग्दो भाइरस कोरोना० चलचित्र निर्माण गरेका हुन् । गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन् ।

लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि शुरु भएको संघर्षको कथा छ । कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]