जेष्ठ ८, २०८१ मंगलबार

रिपोर्ट नेगेटिभ आएपछि मेची अस्पतालबाट सातै जना डिस्चार्ज

बिर्तामोड । मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना भएका सातैं जना डिस्चार्ज भएका छन् ।

अस्पतालले स्थापना गरेको ८ बेडको आइसोलेसन बेडमा ७ जना कोरोना आशंकामा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरु सबैको रिपोट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको अस्पताल सञ्चलाक समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

सो अस्पतालमा अहिले १५ जना डाक्टर कार्यरत छन् भने ८ जना नर्स कार्यरत छन् । २६ जना अन्य सहयोगी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]