बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाऊँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते बिहान ८ बजे रािष्ट्रय गान बजाउन अनुरोध गर्नुभएको छ ।
ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको राष्ट्रिय गान बजाउन उहाँले आग्रह गर्नुभएको हो । ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु, प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।
