बैशाख २३, २०८१ आईतबार

आज ११ जनामा कोरोना देखियो : स्वास्थ्य मन्त्रालय

बिर्तामोड- उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]