जेष्ठ ५, २०८२ आईतबार

थप तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार  घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]