बैशाख २२, २०८१ शनिबार

झापाको दमकमा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण

झापा । कोरोना भाइरस संक्रिमतको संख्या ४९ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किएका छन् । शुक्रबार झापा दमकका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ देखिएको हो । उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ । मन्त्रालयका अनुसार उनलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]