बैशाख १६, २०८१ आईतबार

ब्रेकिङ न्यूज : झापाको बाह्रदशीमा भेटियो थप एक जनामा कोरोना संक्रमण

बिर्तामोड । झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

मन्त्रालयले केहिबेरमा आधिकारिक रुपमा संक्रमण बारे घोषणा गर्दैछ । अहिले ति व्यक्तिलाई लिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गइरहेको छ । उनी जमातीबाट फर्किएको बुझिएको छ । थप अपडेट केहिबेरमा

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]