नेपालगञ्जमा भेटिए ९ जना कोरोना संक्रमित
काठमाडौं- नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्।

प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार ४ : ३५ बजे