जेष्ठ १, २०८१ मंगलबार

बिहानै थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख २७ गते । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजिटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]