जेष्ठ १, २०८१ मंगलबार

थप १७ जनामा कोरोना देखियो, आजै संक्रमित पुष्टि हुनेको संख्या ७४

काठमाडौं । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा यो सँगै २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]