बैशाख १७, २०८१ सोमबार

जंगली हात्तिको आक्रमणले झापामा एकको मृत्यू

बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाका एक जना वृद्धको मृत्यू भएको छ । आज (साँझ) साँझ ५ बजे हात्तीको आक्रमणबाट कचनकवल गाउँपालिका – ७ का ८५ वर्षीय बिर्ख राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोहि ठाउँमा रहेको दिपज्योती सामुदायिक वनभित्र राईलाई जंगली हात्तीले आक्रमण गरेको थियो । घटनास्थल पुगेको इप्रका बनियाँनीको प्रहरी टोलीले मृतकको कानुनी प्रक्रिया पुरा गरी परिवारलाई बुझाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]