जेष्ठ २७, २०८२ सोमबार

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्र्त्रालयका अनुसार रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको हो।

बारामा २१ देखि ३० वर्षसम्ममा ७ जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ।


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]