विर्तामोड । सरकारको कार्यक्रम अनुसार युवा संघ र वाइसीयल झापाले संयुक्त रुपमा बृक्षरोपण गरेका छन् । कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थित सिमलडाँडा पर्यटकीय क्षेत्रमा बृक्षरोपण गरेको युवा संघका
बिर्तामोड । मदन भण्डारीको ६७ औं जन्म जयन्तीमा आयोजना गरिएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेका छन् । मदन भण्डारी फाउण्डेशन झापाले आयोजना गरेको सो रक्तदान कार्यक्रममा नेकपाका कार्यकर्ता,
भद्रपुर । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान मृत हात्ती फेला परेको छ । हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
बिर्तामोड । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । असार १४ गते शनिवार झापाको बिर्तामोड स्थित मुक्ति चोकमा मदन जयन्तीको अवसरमा रक्तदान कार्यक्रम
जीवनसिंह राजवंशी दूधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–१ मा रहेको माझी बस्तिका बासिन्दाहरुको लागि घर निर्माण सुरु भएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुका लागि प्रदेश सरकारको भौतिक
कनकाई । झापा कनकाई नगरपालिका–४ इलुवावारीमा श्री शिव मन्दिरको जमिन गायव भएपछि स्थानीय सरोकारवाला युवा आन्दोलित भएका छन् । शिवालय मन्दिरको जमिन जम्मा एक विगाहको धनीपुर्जा भए पनि मन्दिर व्यावस्थापन
झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा
बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले क्षतिपूर्ति वापत दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । मंगलवार साँझ नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले सो घोषणा गरेका
बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको