काठमाडौं । बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । बुधबारै बाँकेका
काठमाडौं । थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा
लोकेन्द्रप्रसाद जोशी दार्चुला, वैशाख ३१ गते । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ
धनुषा । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको रातोपाटीलाई जानकारी दिए ।
बिर्तामोड । कोरोना संक्रमित भन्दै बिर्तामोड आएका एक युवालाई थप परीक्षणका लागि भद्रपुर पठाइएको छ । उनी भारतबाट भागेर आएको जानकारी दिएका छन् । कोरोना पोजिटिभ देखिएका ति व्यक्तिले बाहुनडाँगीको
काठमाडौं । केहि दिनदेखि केहि ओरालो लागेको विश्वमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थालेको छ । विश्वमा कोरोना केहि नियन्त्रणमा आएको तथ्याङ्कले खुशी तुल्याइरहेका बेला फेरि मृत्तकको
काठमाडौं । दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन् । बीओपी स्थापनाका
नगेन्द्र सापकोटा काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ । २०७४ वैशाख ३१