जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर


भोलिदेखि सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै


चकमन्न झापा

बिर्तामोड । झापाको अधिकांश बजार अहिले सुनसान भएको छ । दमक पूर्व काँकरभिट्टाको अवस्था चकमन्न नै छ । भित्रि बजारहरुमा सामान्य चहलपहल भइरहेको छ । पूर्वी नाकामा भारतीय नागरिक भारत


पानीट्याङ्की नाकामा नेपाली अलपत्र

झापा । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु


फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ 

काठमाडौँ – फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री


लामो दूरीका यातायात सेवा बन्द

काठमाडौं । लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो । यसअघि


सरकारको निर्णय : भारत र चीनतर्फको नाका एक सातासम्‍म बन्द

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि


झापा प्रहरीले बुझायो फेला पारेका मोटरसाइकल

बिर्तामोड । झापा प्रहरीले विभिन्न समयमा चोरी भएका मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको गस्ति टोलीले फेला पारेको १३ थान मोटरसाइकलमध्ये ३ थान मोटरसाइकल


बिर्तामोड चैत २१ गतेसम्मलाई बन्द

बिर्तामोड । व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको छ । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै सूचना सार्वजनिक गरेर चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]