बिर्तामोड । रेलवे लिंक आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन अध्ययनको सार्वजनिक सुनुवाईमा झापाका सरोकारवालाहरुले जग्गाधनीलाई उचित मुआब्जा दिन माग गरेका छन् । सो कार्यक्रमको आयोजना मुआब्जा दिने निकायले गरेको थिएन ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी
विर्तामोड । झापामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित भइरहेको हेवन वाटर पार्क बिर्तामोडको पुष ९ गतेबाट औपचारिक समुद्घाटन गरिने भएको छ । सोहि दिनबाट हेवनसँगै रहेको फन पार्क समेत सञ्चालनमा
झापा । पूर्व राजदम्पत्ती बुधबार दिउँँसो दमक आएका छन् । पूर्व राजा ज्ञानेन्द्र र कोमल देवी शाह एकमहिने बसाईका लागि झापा आएका हुन् । शाह दम्पती जाडो छल्न बर्सेनी दमक
भद्रपुर । झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग,
झापा । मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई बुधबार एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ । समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक, स्टे«चर नभएका,
भद्रपुर : प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाइ नहुँदा बिरामी दुर्गन्धित वातावरणमा रहेर सेवा लिन बाध्य छन्। अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आह्वान
महोत्तरी : मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ। मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो। मङ्गलबार अपराह्नपछि घाम
अर्जुनधारा । बच्चा जन्मेको पाँच दिनमै जन्म दर्ता गरेर अर्जुनधारा- १० धौराली चोकका मिलन बानियाँ शंकरले १ हजार नगद बुझेका छन् । उनी यो आर्थिक वर्षमा यस्तो सुबिधा लिने पहिलो