जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

नेपालले जित्यो साइक्लिङमा पहिलो स्वर्ण

काठमाण्डाै – साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।


भ्रमण वर्ष – २०२० सफल बनाउन शिखर सहकारीले बनायो प्रचार सामग्री

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर सहकारीले भ्रमण वर्ष –२०२० को सफलताका लागि जिल्लाको पर्यटकीय गन्तब्य राखेर प्रचार सामग्री तयार गरेको छ । सहकारी भ्रमणमा जाँदा यो प्रचार सामग्री लिएर


प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी

काठमाडौं । ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम


मेचीनगरको खानेपानी व्यवस्थापनमा सरोकारवालाको छलफल

काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका खानेपानीहरुको व्यवस्थापन गर्न गठित समितिको क्षेत्र विस्तार तथा खानेपानीको व्यवस्थापन नभएका क्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने विषयमा मंगलबार सरकारी अधिकारी, प्रदेश सरकार, स्थानीय सरकार तथा


भद्रपुर एयरपोर्टको गुरुयोजना बन्दैछ : पर्यटन मन्त्री

भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डमा पुर्याइने बताएका छन् । चन्द्रगढी विमानस्थलको विस्तार


बागलुङ जीप दुर्घटना : ज्यान गुमाएका १४ जनाकै पहिचान खुल्याे

काठमाण्डाै – बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा


इन्धनमा प्रति लिटर २ रुपैयाँ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७


‘सिद्धबाबा’ आईसीयूबाटै प्रहरीको नियन्त्रणमा

विराटनगर । करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले उनलाई अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो । बिरामी भएको बहाना बनाएर


नेपालका लागि नेपाली अभियान्ता प्रसाईले किन धम्क्याए किशोरी ?

बिर्तामोड । नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई निष्कासन गरे लगत्तै अर्का अभियान्ता झापाका महेन्द्र प्रसाई विवादमा तानिएका छन् । उनले एक किशोरीसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएसँगै प्रसाई विवादमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]