जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

नेकपाको उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बिहीबार साँझ बम विस्फोट भएको हो । नेकपाको उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।


महोत्सव तयारीबारे सरोकारवालासँग मेची उद्योग वाणिज्य संघको छलफल

झापा । मेची उद्योग वाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिकाको सहआयोजनामा सञ्चालन हुन लागेको महोत्सवको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी पुस ९ गतेदेखि शुरु हुने भनिएको तेस्रो


बिर्तामोड–भद्रपुर रोड निर्माणमा विवाद चर्कियो, गिरीलाई काम नदिने ठेकेदारको तयारी

बिर्तामोड । आशिष–प्रेरा कन्ट्रक्शनका निर्देशक विकास मल्लले बिर्तामोड–भद्रपुर रोडको चारलेन सडक निर्माण अवरोध गर्न कसैले दवाव नदिएको स्पष्ट पारेका छन् । उनले सडक निर्माणमा कसैको दवाव नआएको आज बिर्तामोडमा पत्रकार


भारतीय राजपत्र भन्छ– लिम्पियाधुरा नेपालकै हो

काठमाडौं । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा


अब काङ्ग्रेसलाई बत्ति बालेर खोज्नुपर्छ : प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे काङ्ग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् । धरानको


अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८


मनमोहनको तनाव साम्य : शिशुको नाममा ५ लाखको अक्षयकोष स्थापना गरिदिने सहमति

बिर्तामोड । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि भएको तनाव पीडित परिवार र अस्पताल प्रशासनबिचको बैठक पछि साम्य भएको


नक्कली भ्याटमा ११ अर्बको मुद्दा

काठमाडौं – राजश्व अनुसन्धान विभागले ११ अर्ब रुपैयाँ राजश्व छलीको अनुसन्धान टुंग्याएको छ । गत वर्ष शुरु गरिएको नक्कली भ्याट बिल (मूल्य अभिवृद्धि कर बिजक) को अनुसन्धानमा विभागले ६ अर्ब ८२


एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा

काठमाडौँ – ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ । उनको उपचार भइरहेको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंगलबार राति अबेरसम्म स्वास्थ्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]