जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

झापासहित पूर्वलाई केरामा आत्मनिर्भर बनाउन ५० विगाहमा अर्गानिक केरा खेती

बिर्तामोड । झापालाई केरामा आत्मनिर्भर बनाउने गरी खेती शुरु गरिएको छ । झापा गाउँपालिका–३ रङपुरमा अर्गानिक केरा खेतीको तयारी गरेको एग्रो सेन्टर झापा प्रालिका सञ्चालक चन्द्र बस्नेतले जानकारी दिए ।


नेपाली क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो ।


प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी लगिएको जानकारी दिए । यसअघि


छठ पर्व : सूर्यदेवको अनुष्ठान

दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै


सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरी । सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो । प्रहरी नायब उपरीक्षक तिलक


पूर्व राजाद्वारा भाइटीका ग्रहण

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो


सारंगी बजाएर मात्रै चल्दैन अब गुजारा

झापा – नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार । उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् । उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर


आज भाइटीका लगाइँदै, साइत ११ः५५ बजे

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज (मंगलबार) भाइटीका पर्व मनाइँदै छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी


सामूहिक बलात्कारको शिकार बनेकी पूजा बोहराले पाइन न्याय

बैतडी – विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाउनुभएको छ । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]