जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

झापामा ‘जाउँ है पोखरा’ अभियानको अन्तरक्रिया

बिर्तामोड । जाउँ है पोखरा अभियान अन्तर्गत पर्यटन व्यवसायीहरुले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् । होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको अभियानलाई निरन्तरता दिदंै पोरखाको निम्तो गरेका हुन् ।


नेपालमा भेटियो ‘बैजनी बुङ्गेचरा’

झापा – चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पार्नुभएको छ । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले


सरकार र उद्योगीबीच ग्यासको मूल्य रु १२ बढाउने सहमति

काठमाडौँ, २० फागुनः सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५


प्रेस सेन्टर नेपालको पद हस्तान्तरण र सन्देश बिशेषांक बिमोचन सम्पन्न

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु


झापा गोल्डकप र झापा एफसीबीच सहकार्य गर्ने सम्झौता

बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै


एमाले मोरङ : निर्वाचन भोलिलाई सारियो

विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन भोलिसम्मलाई सारिएको छ। भोलि बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन कमिटीले जनाएको छ । प्राविधिक कारणले गर्दा निर्वाचन भोलिसम्मलाई सारिएको जनाइएको छ


साउन १ देखि सवै प्रदेशबाट लाईसेन्स छपाई

काठमाडौ . आगामी साउन १ गते देखि सवारी चालक अनुमति पत्र छपाई गर्न सवै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले हाल सम्म छपाई गर्न बाँकि सवारी चालक


स्ववियू निर्वाचन : मेची क्याम्पसमा ११ वटा संगठन दर्ता

भद्रपुर । झापा भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसमा ११ वटा संगठनले दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि ११ वटा संगठन दर्ता


आजको मौसम : सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा

काठमाडौँ, २० फागुन :  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]