भद्रपुर – महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित
धनुषा – अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । शुक्रबार बिहान आफूसँगै मर्निङ वाकमा निस्केका दिलिपकुमार महतोले औरही खोलामा गिट्टी उत्खनन् भइरहेको देखेपछि रोक्न जाँदा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले
श्रीमान प्रमुख ज्यू सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोग सिंहदरबार, काठमाडौं । विषय : अनारमनी दुर्गा मन्दिरको नाममा रहेको र भू–माफियाले आफ्नो नाममा दर्ता गराएको जग्गा फिर्ता
स्वास्थ्य मन्त्रालयले दिने एक लाख रुपैयाँको आर्थिक सहायतामा विपन्नको पहुँच छैन, तर पहुँचवालालाई कानुनविपरीत असीमित खर्च सुविधा, भ्रष्टाचार अभियोग साबित भएर जेल बसेकालाई पनि ‘राष्ट्रिय जीवनमा योगदान गर्ने’को शीर्षकमा राज्यकोषबाट
स्याङ्जाबाट शुरू भयो खरको छाना बिस्थापित गर्ने अभियान स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने
काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन प्रोटोकलको कार्यान्वयन आउँदो फेब्रुअरी महिनाबाट सुरु हुने भारतीय मिडियामा चर्चा भएको छ । आईएएनएस समाचार एजेन्सीको समाचार आउटलुक इन्डिया डट कमले प्रकाशित गरेको