झापाको कनकाई नगरपालिका रहेको कनकाई बहुमुखी क्याम्पसमा केहि समयदेखि विवाद भइरहेको छ । क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थी विच नै चरम विवाद रहेपछि पठनपाठन पनि प्रभावित छ । बाहिरबाट हेर्दा देखिएको विवादीत क्याम्पसमा वास्तवमा के भएको हो ? क्याम्पसभित्रको विवादले आम नागरिक , सरोकारवाला चिन्तित छन् । यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकास…