४० वर्षमा आम व्यापारीलाई निराश बनाइएको छ, अब नयाँ अनुहार व्यवसायीको चहाना पनि हो : अर्जुन मैनाली

विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आइतवार हुँदैछ । चुनावी प्रचार प्रसारको समय सकिए पनि उम्मेद्वारहरु शनिवार साँझसम्म भोट माग्न व्यस्त भए । चुनावी मैदानमा लोकतान्त्रिक व्यवसायिक र संयुक्त व्यवसायिक दुई वटा प्यानल उत्रिएका छन् । दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेद्वार दोहोरिएका छन् भने संयुक्त प्यानलका तर्फबाट नयाँ…