कोरोना भाइरस (कोभिड–१९) को उपचार, रोकथाम, नियन्त्रण र समन्वयमा मुख्य भूमिका निर्भाह गरिरहनु भएका जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलसँग जिल्लामा कोरोना भाइरसले उब्जाएका समस्या, चुनौति र समाधानबारे गरिएको कुराकानी : १.झापामा कोरोना रोकथाम, नियन्त्रण र उपचारको तयारी कस्तो छ ? –…