मस्कले डेमोक्रयाटिकलाई समर्थन गरे गम्भिर परिणाम भोग्नुपर्छः ट्रम्प

वासिंगटन डिसी, २५ जेठ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीचको शब्दयुद्ध चर्किएको छ । शनिबार मस्कले नरम ब्यावहार देखाए पनि म्पले मस्कलाई गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् । वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मस्कसँगको टकरावमा पछि हटेको देखिँदैन। उनले शनिबार मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा नरहेको स्पष्ट पारेका छन् । यति…