उपभोक्ताको स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिनेछौं : आचार्य

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । प्यानलका अध्यक्ष उम्मेद्वार आर्चायसँग प्रकाश पौडेलले गरेको चुनावी वार्ता : तपाईं चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ…