बिर्तामोड । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बिर्तामोड–३ स्थित मदरसा तामिमुल कुरानलाई ५१ हजार सहयोग गरेका छन् ।सामाजिक अभियन्ता गिरीले मदरसा विधालयको जग्गा खरिदका लागि सो रकम सहयोग गरेका
झापा । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल
झापा – घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र
ताप्लेजुङ – ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको
काठमाडौँ । ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार सो प्रणालीको शुभारम्भ गरेसँगै सबै तहमा सो प्रणाली कार्यान्वयनमा आएको हो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार
झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले घटेको बजार सोमबार पुनः उल्लेख्यरूपमा उकालो लाग्यो । शेयर कारोबार
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
काठमाडौं । नेप्से परिसूचक २ घण्टामा १ सय अंकमाथिले बढ्न पुगेको छ । हिजो १०८ अंकले घटेको बजार आज लयमा फर्कन थालेको हो । दुई घण्टाको कारोबारमा अहिले नेप्से ११५