बैशाख २८, २०८२ आईतबार

आर्थिक

सार्वजनिक यातायातमा ‘अनलाइन मोनिटरिङ’

काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको छ । लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको हो । भौतिक


आजदेखि तीन दिनसम्म सबै बैंक बन्द

काठमाण्डाै – आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ


सिम्रिकद्वारा प्रहरीलाई स्वाथ्य सामग्री, सदस्यलाई आर्थिक सहयोग

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ ।जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम्


एकीकृत भन्सार जाँच चौकी विराटनगरले संकलन गर्‍यो करीब ८ अर्ब राजस्व

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्ष २०७७/ ७८ को तीन महीनाको अवधिमा कुल रू.७ अर्ब ९३ करोड ३० लाख ४२ हजार राजस्व संकलन गरेको छ ।


सिम्रिकद्वारा सामाजिक सुरक्षा खर्च प्रदान

बिर्तामोड । झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन थालेका छन् । जन्मदेखि मृत्यु पर्यन्त सहकारीको साथ पाउने भएपछि सहकारी संस्थाको सदस्य बन्न


कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्नु : गभर्नर अधिकारी

काठमाडौँ – कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो लिलाम नगर्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । साँवा भुक्तानी नतिरेको भन्दै बैंक तथा वित्तीय संस्थाले धमाधम धितो लिलाम


सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

काठमाडौँ । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे/नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज


तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री


३६ हजारले पाए सहुलियत ऋण

काठमाडौँ – गत भदौसम्म करिब ३६ हजार २ सय जनाले ब्याज अनुदानको सहुलियत ऋण पाएका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो । यसमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]