सिम्रिक साकोसको ११ औं साधारण सभा

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ११ औं वार्षिक साधारणसभा सेवा केन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६)को दफा २९ को उपदफा ४ बमोजिम सेवाकेन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले…