झापामा १२० सहकारीमा स्वरोजगार कोषको ६५ करोड लगानी

१५ दिन भित्र पैसा तिर्न अल्टिमेटमझापा । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १५ दिन भित्र पैसा तिर्न अल्टिमेटम दिएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका देशभरका सहकारी संस्थाहरुलाई अबिलम्ब पैसा तिर्न अपिल गरेको हो । झापामा मात्रै १२० वटा सहकारीले कोषबाट ६५ करोड रुपैयाँ ल्याएर…