उत्कृष्ट सदस्य र ऋणी सम्मानित
काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) अन्तर्गत काँकरभिट्टा कार्यालयको आयोजनामा संस्थाका उत्कृष्ट सदस्य र उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् । मंगलबार संस्थाको काँकरभिट्टास्थित प्रधान कार्यालयको सभाहलमा सम्पन्न सदस्य शिक्षा