बैशाख २७, २०८२ शनिबार

आर्थिक

क्यासिनोबाट एक अर्ब तेत्तिस करोड राजस्व सङ्कलन

बिर्तामोड । देशभर सञ्चालनमा रहेका २१ वटा क्यासिनोबाट सरकारले एक अर्ब ३३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ वटा ठुला क्यासिनो


काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त


मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०र८१ मा


झापाका गणेशलाई एनसेलको बम्बर उपहार मोटरसाइकल हस्तान्तरण

बिर्तामोड । झापाका नगेन्द्र प्रसाद गणेशले बिक्रीमा बहार, बिक्रेतालाई उपहार कार्यक्रमम अन्तर्गत एनसेलबाट मोटरसाइकल उपहार प्राप्त गरेका छन् । झापा गाउँपालिका वडा नं. ५ पन्थापाडाका गणेशलाई आज एक कार्यक्रमका बीच


सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौँ । अर्थ मन्त्रालयले सबै प्रकारका भुक्तानीहरू सोझैँ बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउन भनेको छ । अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१-८२ को बजेट कार्यान्वयन मार्गदर्शन


मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध

काठमाडौँ । उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल आयल निगमले सोमबार


राजस्व कार्यालय भद्रपुरमा तीन अर्ब २१ करोड राजस्व सङ्कलन

भद्रपुर -आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०-८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड


निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, १ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको आजको भेटमा


जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

भद्रपुर – भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०र८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]