शिवसताक्षी । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा शिवसताक्षीको दूधेमा सम्पन्न भएको छ । शनिवार शिवसताक्षीको दुधेमा कम्पनीले चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको हो । साधारणसभामा कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बुले हालसम्म कम्पनीले लगानी गरेको क्षेत्र लगानीको दायरा र भावी योजनाका बारेमा बताए । सबै शेयर सदस्यहरुले लगानी गर्नु भएको…