बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनु भएको छ । शिथिल बनेको उधोग व्यापारको क्षेत्रलाई मेला महोत्सवले चलायमान बनाउन सहयोग गर्ने बताउनु भएको हो । आजबाट झापाको बिर्तामोडमा सुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले मेला महोत्सवका लागि क्यालेण्डर बनाएर आयोजना गर्न सुझाव…