जेष्ठ १, २०८२ बुधबार

खेल

नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट

काठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । नेपालले


आइसीसी टी-२० : नेपालले टस जित्यो

काठमाडौं – घरेलु टोली नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय


मलेसियामाथि छ विकेटले जित निकाल्दै नेपाल सेमिफाइनलमा

बिर्तामोड । आइसिसी ट्वान्टी– २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो


विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

बिर्तामोड । टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ । कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ


नेपालले जित्यो एसीसी यू– १९ प्रिमियर कपको उपाधि

काठमाडौँ । नेपालले एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा यूएईलाई २० रनले पराजित गर्दै नेपाल उपाधि जितेको छ । खेल वर्षाले


युएईले हङकङलाई हरायो

काठमाडौँ, ५ कात्तिक : त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका


बिर्तामोडका आयुर ढकाललाई बंगलादेशमा गोल्ड मेडल

बिर्तामोड । झापा बिर्तामोडका आयुर ढकालले बंगलादेशमा जारी पहिलो बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जितेका छन् । अक्टोवर १९–२१ मा भएको प्रतियोगितामा ढकालले यु–९ समूहमा गोल्ड मेडल हात


एकता स्पोर्टिङ गोल्डकपको उपाधि झापा ११ लाई

बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा


बिर्तामोड १० ले जित्यो वडास्तरीय फुटवलको उपाधि

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा विर्तामोड वडा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]