म्याराडोनालाई पिता दाबी गरेपछि शव गाढ्न अदालतले रोक्यो

एजेन्सी। अजेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको छ । बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो । गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो । २५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता…