नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

बिर्तामोड । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा नेपालले दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लिएको थियो भने १८ मिनेेटमा निराजन धामीले नेपालको अग्रता…