बैशाख ३०, २०८२ मंगलबार

खेल

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

इलाम । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी


प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता : काँतातर्फ बाग्मतीको बर्चस्व

बिर्तामोड । प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् । शनिबारदेखि झापाको बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो


बडिबिल्डिङको च्याम्पियन बने चौधरी

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिप कुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शनिबार भएको


यु-२० रग्वीको फाइनल समिकरण पुरा

इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल


कञ्चनजंघा बडिबिल्डिङमा २० खेलाडी छानिए, फाइनल राउन्ड आज

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् । बिहविारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका हुन् । प्रिजजिङबाट ५५


मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै


ए डिभिजन लिग फुटबलः आज चार खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा


झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन


टि-२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

बिर्तामोड । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको यूकेएम वाइएसडी ओभल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]